नर्सको अभिनय ‘तिमी मलाई मनपरेछ’ (भिडियोसहित)

काठमाडौं । पेसाले नर्स हुन् । तर, कर र रहर उनी मोडल भइन् । हो, दिनरात अस्पतालको बेडमा विमारीको हेरचाह र उपचारमा खट्ने गरेकी पविता राईलाई मोडलका रुपमा समेत देख्न पाइने भएको छ । यो पछिल्लो दिनमा आएर पविताले ‘तिमी मलाई मनपरेछ’ भन्दै मोडलिङको नयाँ अनुभूति लिएकी छन् । उनको त्यो अनुभूतिमा केही करका कुरा … Continue reading नर्सको अभिनय ‘तिमी मलाई मनपरेछ’ (भिडियोसहित)